आतिथेय

ना. [सं.]

  1. अतिथिको राम्रो स्वागत, सत्कार गर्ने व्यक्ति।
  2. कसैलाई अतिथिका रूपमा आफूकहाँ राख्ने मानिस।
  3. अतिथिप्रति राम्रो व्यवहार गर्ने; अतिथिसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)