आतिथ्य

ना. [सं.]

  1. अतिथि हुनाको अवस्था वा भाव।
  2. अतिथिको सत्कार; पाहुनाको मानभाउ।
  3. अतिथिको अनुकूल; मान्नुपर्ने पाहुना सुहाउँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)