आतीजाती

वि.

  1. आउँदा र जाँदा लाग्ने; आउँदा र जाँदाखेरिको; आतेजाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)