आतुर
वि. [सं.]
- घाउचोट लागेको; अस्वस्थ; बिरामी; रोगी।
- कुनै कार्य वा फलको विकलतापूर्वक प्रतीक्षा गर्ने; अधीर; हडबडाएको।
- विकल; बेचैन।
- दुःखी।
- चाँडो; छिटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)