आते पाते

ना.

  1. विधि नपुगेको हडबडको पूजा; मन नलगाई नलगाई करबलले गरिएको पूजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)