आत्तिनु
अ.क्रि. [आतस + इ + नु]
- आतसमा पर्नु; अत्यासमा पर्नु; आतिनु; अतासिनु; आतिनु।
- कहालिनु; डराउनु।
- तर्सनु; दच्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [आतस + इ + नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)