आत्म

वि. [सं. आत्मन्]

  1. आफ्नो आत्मा वा मनसित सम्बन्धित; आफ्नो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)