आत्मक
वि.
- आत्मासित सम्बन्ध राख्ने; आत्मासम्बन्धी।
- (यौगिक शब्दका अन्तमा) भरिएको; युक्त; मय; (हिंसात्मक, दुःखात्मक, व्यङ्ग्यात्मक इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)