आत्मगत

वि.

  1. आफूमा भएको वा आत्मासँग सम्बन्धित।
  2. मनको; दिलको; स्वगत। विप. परगत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)