आत्मकथा

ना.

  1. आफ्ना सम्बन्धमा आफैँले लेखेको वा भनिएको कथा; आफैँले बनाएको आफ्नै वृत्तान्त; आफ्नै जीवनचरित्र; आत्मचरित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)