आत्मघातक/घाती

वि.

  1. आफूले आफैँलाई मार्ने; आत्महत्या गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)