आत्मचरित/चरित्र

ना.

  1. आफैँले लेखेको वा भनेको आफ्नो जीवनी; जीवनकथा; आत्मकथा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)