आत्मज

वि.

  1. आफूबाट पैदा भएको वा जन्मेको।
  2. छोरो।
  3. कामदेव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)