आत्मत्याग

ना.

  1. अर्काका भलाइका निम्ति आफ्नो स्वार्थ त्याग्ने काम।
  2. परोपकारका निम्ति आफ्नो प्राण त्याग गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)