आत्मत्यागीवि.आत्मत्याग गर्ने; आफ्नो मतलब साध्नपट्टि नलाग्ने; स्वार्थ त्याग्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आत्मत्याग आत्मनिर्भर