आत्मनिर्भरता

ना.

  1. आफूमै निर्भर हुने वा आफ्नै भरोसामा रहने काम; आफ्नै भर वा खुट्टाको दर्‍हो टेकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)