आत्मनिवेदन
ना.
- आफूसमेत आफ्नो सर्वस्व इष्टदेवतालाई चढाउने काम; आत्मसमर्पण।
- आत्मादेखिकै अनुरोध; आत्मपुकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)