आत्मनिष्ठता

ना.

  1. आत्मनिष्ठ हुनाको भाव वा अवस्था; व्यक्तिको वैयक्तिक दृष्टिकोण वा आग्रहलाई विशेष महत्त्व दिने गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)