आत्मनेपद
ना.
- संस्कृत व्याकरणका केही धातुमा लाग्ने दुई प्रकारका आख्यात प्रत्ययमध्ये एक।
- सो प्रत्यय लाग्दा बन्ने क्रियाको रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)