आत्मपीडन
ना.
- आफैँले आफूलाई दुःख दिएर वा अरू कसैद्वारा पीडित गराएर सन्तुष्टि लिने प्रवृत्ति वा रुचि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)