आत्मपरक
वि.
- आत्मासँग सम्बन्धित; आत्माको कुरो भएको।
- लेखकीय व्यक्तित्वले भरिएको; वस्तुपरक नभएको; आत्मनिष्ठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)