आत्मविश्वास

ना.

  1. आफ्ना कार्य, योग्यता, सामर्थ्य, सिद्धान्त आदिको सत्यता र उपयुक्तताका सम्बन्धमा आफूलाई हुने दृढ निश्चय; आफ्नै विश्वास वा भरोसामा रहने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)