आत्मविश्वासी

वि.

  1. आफ्नो सोचाइ वा काम गराइप्रति आफैँ विश्वास गर्ने; आत्मविश्वास भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)