आत्मसन्तोष

ना.

  1. आफूदेखि आफैँ सन्तुष्ट हुने काम; स्वयम् हुने सन्तोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)