आत्मसमर्पण
ना.
- २. पूरै अर्काको अधीन वा वशमा रहने काम। २. युद्धका अवसरमा विजेतापक्षको अधीनता स्विकार्ने काम। ३. आफूलाई आफ्ना सारा शक्तिसहित कुनै काममा लगाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)