आत्मसात्वि.पूरै आफ्नो अन्तर्गत ल्याइएको।आफूमा गाभिएको; आफूमा मिलाइएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)आत्मसमर्पण आत्मसिद्ध