आत्महत्या
ना.
- आफूले आफैँलाई मार्ने काम; जानी जानी आफैँले आफ्नो हत्या गर्ने काम; आत्मघात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)