आत्मानुभव

ना.

  1. स्वयम् प्राप्त अनुभव।
  2. आत्माको अस्तित्वको अनुभव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)