आत्मानुभूति

ना.

  1. आत्माको स्वरूप आदिका सम्बन्धमा हुने अनुभव वा ज्ञान; आत्मज्ञान; आत्मबोध।
  2. आफैँआफ हुने अनुभूति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)