आत्माभिमानी

वि.

  1. आफ्नो इज्जत र प्रतिष्ठा राख्ने; स्वाभिमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)