आत्माभिमान
ना.
- आफ्नो सम्मान र प्रतिष्ठाको विचार; आफ्नो मानअपमानको ज्ञान; स्वाभिमान; आत्मगौरव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)