आत्मावलम्बी

ना.

  1. अरू कसैको आश्रयमा नरहेर आफ्नै भरोसामा काम गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)