आत्मिक

वि. [सं.]

  1. आत्मासम्बन्धी; आत्माको।
  2. आफ्नो; आफूसँग सम्बन्धित; निजी।
  3. मनसम्बन्धी; मानसिक।
  4. ज्यादै नजिकको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)