आत्मीय

वि. [सं.]

  1. आत्मासम्बन्धी; आत्मासँग मिल्ने।
  2. निजी; आफ्नो।
  3. आफ्नो पक्षको।
  4. आफ्नो मानिस।
  5. नातेदार; इष्टमित्र; कुटुम्ब।
  6. मन मिलेको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)