आत्मीयता

ना.

  1. आत्मीय हुनाको अवस्था वा भाव; आत्मीयपन; आफ्नोपन।
  2. हार्दिकता; मैत्रीभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)