आत्मोत्सर्ग

ना. [सं.]

  1. अर्काको भलाइका निम्ति आफ्ना सुखदुःखहरूको ख्याल नगर्ने काम; परोपकारका निम्ति आफ्नो जीवन सुम्पने क्रिया; आत्मत्याग; आत्मबलिदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)