आदिभूमि
ना. [सं.]
- कुनै जाति, व्यक्ति वा वस्तु जन्मेको मुख्य ठाउँ; उद्भव भूमि।
- सुरुको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)