आदिम

वि. [सं.]

  1. पहिलो; प्रथम; आदिकालीन; प्राक्कालीन।
  2. प्राचीन; पुरानो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)