आद्योपान्त
क्रि.वि. [सं.]
- आदिदेखि उपान्तसम्म; सुरुदेखि आखिरीसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म।
- सबै; भएभरको; सम्पूर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)