आधा

वि. [प्रा. अद्ध< सं. अर्ध]

  1. कुनै वस्तुको बराबर दुई भागमध्ये एक; अर्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)