आधार

ना. [सं.]

  1. कुनै वस्तु अड्ने वा रहने ठाउँ; आश्रय; अडान; टेको।
  2. सहारा; आलम्बन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)