आधारतत्त्व
ना.
- शब्दको संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता भएको रूपिम; पूर्वसर्ग वा परसर्ग गाँसिने मूलशब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)