आधारित

वि.

  1. आधारमा रहेको; कुनै कुरालाई आधार बनाई तयार पारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)