आधारशिला

ना.

  1. गाह्रो अड्याउन राखिएको सबभन्दा तलको ढुङ्गो।
  2. कुनै पनि कार्यको मुख्य आधार; पहिलो पृष्ठभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)