आधार शिक्षा
ना.
- गान्धीवादी दृष्टिकोण अनुरूपको शिक्षा; समाजको सदस्यका रूपमा व्यक्तिलाई आफ्ना सामान्य आवश्यकतापूर्तिका निम्ति आधारभूत खालका सिपहरू सिकाउने शिक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)