आधिकारिक कथावस्तु

ना.

  1. मुख्य फल पाउने नायकसँग सम्बन्ध राख्ने, आदिदेखि अन्तसम्म पुगेको मूल कथानक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)