आधिक्य

ना. [सं.]

  1. अधिक हुनाको भाव वा अवस्था; अधिकता।
  2. सबैभन्दा असल हुनाको भाव; सर्वोत्कृष्टता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)