आधिदैविक
वि. [सं.]
- दैव, प्रकृति आदिबाट प्राप्त हुने; देवताहरूबाट प्रेरित।
- भूतप्रेत आदिबाट हुने।
- भाग्यले हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)