आधिभौतिक

वि. [सं.]

  1. भौतिक पदार्थ तथा बाघ, भालु, सर्प आदि जीवजन्तुका कारणले वा तिनद्वारा उत्पन्न हुने (भय, पीडा, रोग इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)