आधिव्याधि
ना. [सं.]
- मानसिक र शारीरिक पीडा; व्यर्थको भुटो र कष्ट; मन र शरीरमा हुने कष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)